Online Bible

- Reklamy -




१ शमूएल 16:19 - पवित्र बाइबल

19 यसकारण शाऊलले समाचार दिने मानिसलाई यिशैकहाँ पठाए। तिनीहरूले यिशैलाई भने, “तिम्रो दाऊद नाउँको छोरा छ। जसले तिम्रा भेंडाहरू चराउँछ। उसलाई मकहाँ पठाऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 यसैकारण शाऊलले समाचार दिने मानिसलाई यिशैकहाँ पठाए, र भेड़ा चराउने तिनका छोरा दाऊदलाई शाऊलकहाँ पठाउने हुकुम गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यसकारण शाऊलले यिशैकहाँ मानिसहरूका हातमा यस्‍तो समाचार दिएर पठाए, “मकहाँ तिम्रो भेडा चराउने छोरो दाऊदलाई पठाऊ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तब शाऊलले यिशैकहाँ दूतहरू पठाएर भने, “भेडाहरू चराउने तपाईंको छोरो दावीदलाई मकहाँ पठाइदिनुहोस्।”

Viz kapitola kopírovat




१ शमूएल 16:19

Následuj nás:

Reklamy


Reklamy