१ शमूएल 16:17 - पवित्र बाइबल17 शाऊलले नोकर-चाकरहरूलाई भने, “एउटा मानिसलाई मेरो निम्ति खोज जसले असल तरिकाले सँगीत बजाउँछ। त्यसलाई म कहाँ ल्याऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसकारण शाऊलले आफ्ना सेवकहरूलाई भने, “राम्रोसँग बीणा बजाउने कुनै एक जना मानिसलाई खोज, र त्यसलाई मकहाँ ल्याओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 शाऊलले तिनीहरूलाई आज्ञा गरे, “राम्रो बजाउन सक्ने कुनै एक जना मानिस खोज र मकहाँ ल्याओ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसकारण शाऊलले आफ्ना सेवकहरूलाई भने, “राम्रोसँग वीणा बजाउने एक जना व्यक्तिलाई खोज, र त्यसलाई मकहाँ ल्याओ।” Viz kapitola |