Online Bible

- Reklamy -




१ शमूएल 16:16 - पवित्र बाइबल

16 हामीलाई आदेश दिनुहोस् हामीले कुनै त्यस्तो व्यक्ति खोज्न सकौं जसले वीणा बजाउन सक्छ। यदि परमप्रभुबाट आएको त्यस दुष्ट आत्माले तपाईंलाई सताउन थालेछ भने त्यस मानिसले वीणा बजाउन थाल्नेछ र तपाईंलाई आराम अनुभव हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 हजूरका सामुन्‍ने भएका सेवकहरूलाई गएर वीणा बजाउन सक्‍ने कुनै मानिसलाई खोजेर ल्‍याउने हुकुम दिनुहोस्‌ अनि जब परमप्रभुबाट त्‍यो हानिकारक आत्‍मा हजूरकहाँ आउँछ, त्‍यस बेला त्‍यस मानिसले बजाउँछ र हजूर निको हुनुहुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 यसकारण, हजुर, हामीलाई आज्ञा गर्नुहोस् र हामी एक जना वीणा बजाउन जान्‍ने मानिसलाई खोज्‍दछौं। तब दुष्‍ट आत्‍मा तपाईंकहाँ आउँदा त्‍यस मानिसले वीणा बजाउन सक्‍छ र तपाईं फेरि निको भइहाल्‍नुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 हाम्रा मालिकले आफ्ना सेवकहरूलाई वीणा बजाउन सक्ने कसैलाई खोजेर ल्याउने आज्ञा दिनुहोस्। अनि परमेश्‍वरबाटको त्यो हानिकारक आत्मा तपाईंमाथि आउँदा त्यसले वीणा बजाओस्, तब तपाईंलाई आराम हुनेछ।”

Viz kapitola kopírovat




१ शमूएल 16:16

Následuj nás:

Reklamy


Reklamy