१ शमूएल 16:14 - पवित्र बाइबल14 परमप्रभुको आत्माले शाऊललाई त्यागि दियो। परमप्रभुले दुष्ट आत्मा शाऊल कहाँ पठाउँनु भयो। त्यसले शाऊललाई साह्रै सतायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 परमप्रभुका आत्माले शाऊललाई त्याग्नुभयो, अनि परमप्रभुबाटको एउटा हानिकारक आत्माले उनलाई बेला बेलामा पक्रन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 परमप्रभुको आत्माले शाऊललाई त्याग्नुभयो र परमप्रभुले पठाउनुभएको एउटा दुष्ट आत्माले तिनलाई सताउँथ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 अब याहवेहका आत्मा शाऊलबाट गइसक्नुभएको थियो। अनि याहवेहबाटको एउटा हानिकारक आत्माले तिनलाई साह्रै सताउँथ्यो। Viz kapitola |