Online Bible

- Reklamy -




१ शमूएल 16:10 - पवित्र बाइबल

10 यिशैले सातौं छोरा देखाए। तर शमूएलले यिशैलाई भने, “परमप्रभुले यिनीहरू मध्ये कसैलाई पनि चुन्नु भएको छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 यिशैले आफ्‍ना सात जना छोराहरूलाई शमूएलको अगि हाजिर गराए, तर तिनले भने, “परमप्रभुले यिनीहरूमा कसैलाई पनि चुन्‍नुभएको छैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 यस प्रकारले यिशैले आफ्‍ना सात छोराहरू शमूएलकहाँ ल्‍याए र शमूएलले तिनलाई भने, “अँहँ, परमप्रभुले यीमध्‍ये कसैलाई पनि चुन्‍नुभएको छैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यिशैले आफ्ना सात जना छोराहरूलाई शमूएलको सामु ल्याए, तर शमूएलले तिनलाई भने, “याहवेहले यिनीहरू कसैलाई पनि चुन्‍नुभएको छैन।”

Viz kapitola kopírovat




१ शमूएल 16:10

Následuj nás:

Reklamy


Reklamy