१ शमूएल 15:8 - पवित्र बाइबल8 शाऊलले अमालेकीहरूका राजा अगागलाई जिउँदै पक्रे र अगागका सबै सैनिकलाई मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 उनले अमालेकीहरूका राजा अगागलाई जिउँदै पक्रे, र अगागका सबै मानिसहरूलाई तरवारले मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनले अमालेकको राजा अगागलाई जिउँदै पक्रे र सबै मानिसहरूलाई मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनले अमालेकीहरूका राजा अगागलाई चाहिँ जिउँदै पक्रे, र तिनका सबै मानिसहरूलाई पूर्ण रूपमा तरवारले नष्ट गरे। Viz kapitola |