Online Bible

- Reklamy -




१ शमूएल 15:7 - पवित्र बाइबल

7 शाऊलले अमालेकीहरूलाई हराए, तिनले हवीलाबाट शूरतक मिश्रको सीमानासम्म अमालेकीहरूलाई खद्‌दै गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तब हवीलादेखि मिश्रको पूर्व सिमानामा भएको शूरसम्‍मै अमालेकीहरूलाई शाऊलले आक्रमण गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 हवीलादेखि मिश्रको पूर्वमा भएको शूरसम्‍म लड्दै गएर शाऊलले अमालेकीहरूलाई हराए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तब शाऊलले हवीलादेखि इजिप्टको पूर्वमा पर्ने सिमाना नजिक शूरसम्मै अमालेकीहरूलाई आक्रमण गरे।

Viz kapitola kopírovat




१ शमूएल 15:7

Následuj nás:

Reklamy


Reklamy