Online Bible

- Reklamy -




१ शमूएल 15:6 - पवित्र बाइबल

6 शाऊलले केनीहरूलाई भने, “तिमीहरू सबैले अमालेकीहरूलाई छोडी देऊ। म तिमीहरूलाई अमालेकीहरूसित मार्दिन। कारण तिमीहरूले मिश्रबाट आउँदा इस्राएलीहरूलाई दया गरेका थियौ।” यसपछि केनीहरूले अमालेकीहरूलाई छोडे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तब उनले केनीहरूलाई भने, “तिमीहरू अमालेकीहरूलाई छोड़ेर जाओ, कि तिमीहरू पनि उनीहरूसँगै नष्‍ट नहोओ। किनभने इस्राएल मिश्रदेशबाट उक्‍लेर आउँदा तिमीहरूले मित्रताको व्‍यवहार देखाएका थियौ।” यसैकारण केनीहरूले अमालेकीहरूलाई छोड़े।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिनले केनीहरूलाई, जसका पुर्खाहरूले इस्राएलीहरू मिश्रबाट आएका बेलामा तीप्रति दयालु भएका थिए, यसो भनी एउटा चेतावनी पठाए– “अमालेकीलाई छोडेर गइहाल र तिनीहरूसाथसाथै मैले तिमीहरूलाई मार्नुनपरोस्।” यसकारण केनीहरू हिंडिहाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब तिनले केनीहरूलाई भने, “तिमीहरू अमालेकीहरूलाई छोडेर भागिहाल, ताकि म तिमीहरूलाई तिनीहरूसँगै नाश नपारूँ; किनकि तिमीहरूले इस्राएलीहरू इजिप्टबाट निस्केर आउँदा तिनीहरूलाई दया देखाएका थियौ।” यसकारण केनीहरू अमालेकीहरूलाई छोडेर भागे।

Viz kapitola kopírovat




१ शमूएल 15:6

Následuj nás:

Reklamy


Reklamy