१ शमूएल 15:5 - पवित्र बाइबल5 त्यसपछि शाऊल अमालेक शहरतिर लागे र बेंसीमा पर्खेर बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 शाऊल अमालेकको सहरमा गए, र त्यहाँ साँघुरो खोँचमा केही समयसम्म बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यसपछि तिनी आफ्ना सेनासित अमालेक सहरमा गए र सुक्खा नदीको छेउमा ढुकेर बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 शाऊल अमालेकको सहरमा गएर घाटीमा ढुकेर बसे। Viz kapitola |