१ शमूएल 15:4 - पवित्र बाइबल4 शाऊलले सबै सेनाहरूलाई तेलैममा भेला गराए। त्यहाँ 2,00,000 पैदल सेना र 10,000 अन्य मानिसहरू थिए। यसमा यहूदाका मानिसहरू पनि थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यसकारण शाऊलले सेनालाई बोलाएर तेलैममा भेला गरे। त्यहाँ दुई लाख पैदल-सिपाही र यहूदाका दश हजार मानिसहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 शाऊलले आफ्ना सैन्य दलहरूलाई तेलैममा एकसाथ भेला गरेर जाँच गरे। त्यहाँ इस्राएलबाट दुई लाख र यहूदाबाट दश हजार सैनिकहरू भेला गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण शाऊलले मानिसहरूलाई तेलैममा भेला गराए। तिनीहरू दुई लाख पैदल सेनाहरू र यहूदाबाट दश हजार मानिसहरू थिए। Viz kapitola |