१ शमूएल 15:35 - पवित्र बाइबल35 त्यसपछि शमूएलले शाऊललाई जीवनभरी कहिले भेटेनन्। शमूएल शाऊलसँग साह्रै दुःखी थिए। परमप्रभु पनि शाऊललाई इस्राएलका राजा बनाएकोमा दुःखी हुनुहुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 शमूएल आफ्नो मृत्युको दिनसम्मै फेरि कहिल्यै शाऊललाई भेट्न गएनन्, तर तिनी शाऊलको निम्ति शोक गरिरहे। अनि शाऊललाई इस्राएलमाथि राजा तुल्याउनुभएकोमा परमप्रभुले पछितो गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 शमूएल जिउँदो रहुञ्जेलसम्म तिनले फेरि राजाको मुख हेरेनन्; तर तिनको लागि शोक गरे। शाऊललाई इस्राएलका राजा बनाउनुभएकोमा परमप्रभु दु:खित हुनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 शमूएलले शाऊलका निम्ति शोक गरे; अनि शमूएल बाँचुन्जेल तिनी शाऊललाई भेट्न फेरि कहिल्यै गएनन्। अनि शाऊललाई इस्राएलमाथि राजा तुल्याउनुभएकोमा याहवेहलाई पछुतो भयो। Viz kapitola |