१ शमूएल 15:34 - पवित्र बाइबल34 त्यसपछि शमूएल त्यहाँबाट हिंडे र रामा गए। शाऊल चाहि गिबामा आफ्नो घर फर्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तब शमूएलचाहिँ रामामा गए, तर शाऊल गिबामा आफ्नै घरमा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 त्यसपछि शमूएल रामामा गए र शाऊल राजाचाहिँ आफ्नो घर गिबामा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तब शमूएल रामातिर गए; तर शाऊलचाहिँ तिनको आफ्नै घर गेबामा गए। Viz kapitola |