१ शमूएल 15:32 - पवित्र बाइबल32 शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई मेरो सामु ल्याऊ।” अगागलाई शमूएलको अघि ल्याइयो। साङ्गलाले बाँधिएको अगागको मनमा थियो, “मलाई निश्चय पनि मार्दैनन् होला भनेर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तब शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई यहाँ ल्याऊ।” अगाग निर्भयसाथ सोच्दै आए, “निश्चय नै मृत्युको भय गयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 “अगाग राजालाई यहाँ मकहाँ ल्याऊ,” शमूएलले आज्ञा गरे। अगाग तिनीकहाँ डरले काँम्दै र मनमा यस्तो विचार गर्दैआए, “मर्नु भन्ने कुरा कति तीतो!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 तब शमूएलले भने, “अमालेकीहरूका राजा अगागलाई यहाँ मकहाँ ल्याओ।” अगाग साङ्लाले बाँधिएर आए। अनि तिनले मनमा सोचेका थिए, “निश्चय नै मृत्युको तितोपना मबाट हटेर गएको छ।” Viz kapitola |