Online Bible

- Reklamy -




१ शमूएल 15:30 - पवित्र बाइबल

30 शाऊलले भने, “ठीक छ, मैले पाप गरें। दया गरी मसित आइदिनुहोस्। इस्राएलका नेताहरू र मानिसहरूका अघि मेरो केही इज्जत राखिदिनु होस्। मसित आइदिनु होस्। ताकि म परमप्रभु तपाईंको परमेश्वरलाई आराधना गर्न सकुँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 शाऊलले भने, “मैले पाप गरें। तापनि कृपा गरी मेरो प्रजाका धर्म-गुरुहरू र इस्राएलको सामुन्‍ने एक पल्‍ट मात्र मेरो इज्‍जत गरिदिनुहोस्, र मसँग आउनुहोस्, कि म परमप्रभु तपाईंका परमेश्‍वरको सामु दण्‍डवत्‌ गरूँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 “मैले पाप गरेको छु,” शाऊलले उत्तर दिए, “तर कम-से-कम मेरा प्रजाका अगुवाहरू र सारा इस्राएलको अघि मलाई इज्‍जत गरेर देखाइदिनुहोस्। मसँग फर्कनुहोस् र म परमप्रभु तपाईंका परमेश्‍वरलाई पूज्‍न सकूँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तब शाऊलले जवाफ दिए, “मैले पाप गरेको छु; तर पनि मलाई कृपा गरी मेरा मानिसहरूका प्रधानहरू र इस्राएलको सामु इज्जत राखिदिनुहोस्; र मसित फर्कनुहोस्, ताकि म याहवेह तपाईंका परमेश्‍वरलाई आराधना गर्न सकूँ।”

Viz kapitola kopírovat




१ शमूएल 15:30

Následuj nás:

Reklamy


Reklamy