Online Bible

- Reklamy -




१ शमूएल 15:28 - पवित्र बाइबल

28 शमूएलले शाऊललाई भने, “जसरी तपाईंले मेरो खास्टो च्याति दिनुभयो। यसरी नै परमप्रभुले आज इस्राएलको राज्य तपाईंबाट च्यात्नु भएकोछ। परमप्रभुले इस्राएलको राज्य तपाईंको साथीहरू मध्ये एकजनालाई दिनुभयो। त्यो मानिस तपाईं भन्दा असल छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 शमूएलले उनलाई भने, “आज परमप्रभुले इस्राएलको राज्‍य तपाईंको हातदेखि च्‍यातेर तपाईंका छिमेकीलाई दिनुभएको छ, जो तपाईंभन्‍दा असल हुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 शमूएलले तिनलाई भने, “परमप्रभुले आज तिमीबाट इस्राएलको राज्‍य टुक्र्याइदिनुभयो र अर्को तिमीभन्दा असल मानिसलाई दिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 शमूएलले तिनलाई भने, “याहवेहले तिमीबाट आज इस्राएलको राज्य च्यात्नुभएको छ, र त्यसलाई तिम्रो कुनै एउटा छिमेकीलाई, अर्थात् तिमीभन्दा असल व्यक्तिलाई दिनुभएको छ।

Viz kapitola kopírovat




१ शमूएल 15:28

Následuj nás:

Reklamy


Reklamy