१ शमूएल 15:27 - पवित्र बाइबल27 जब शमूएले शाऊललाई छोडेर हिंड्न खोजे, शाऊलले शमूएलको खास्टोको किनार समाते र त्यो च्यातियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तिनी जानलाई फर्के, तर शाऊलले तिनको खास्टोको किनार समाते, र त्यो च्यातियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 शमूएल जानलाई फर्के तर शाऊलले तिनको खास्टो समाते र त्यो च्यातियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 शमूएल जब फर्केर जान लाग्दैथिए, तब शाऊलले तिनको लबेदाको किनार समाते, र त्यो च्यातियो। Viz kapitola |