१ शमूएल 15:25 - पवित्र बाइबल25 अब म बिन्ती गर्दछु यो पाप गरेको निम्ति मलाई क्षमा गरिदिनुहोस्। मतिर फर्किनु होस्, यसकारण म परमप्रभुको आराधाना गर्न सकौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 म अब आग्रह गर्दछु, कि मेरो पाप क्षमा गर्नुहोस्, मसँग आउनुहोस्, र म परमप्रभुको सामु दण्डवत् गरूँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तर, म अब तपाईंलाई बिन्ती गर्दछु, मेरा पाप क्षमा गर्नुहोस् र मसित फर्कनुहोस् र म परमप्रभुलाई पुज्न सकूँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 अब म तपाईंसँग बिन्ती गर्छु, मेरो पाप क्षमा गरेर मसँग फर्कनुहोस्, ताकि म याहवेहको आराधना गर्न सकूँ!” Viz kapitola |