Online Bible

- Reklamy -




१ शमूएल 15:24 - पवित्र बाइबल

24 शाऊलले शमूएललाई भने, “मैले पाप गरें। मैले परमप्रभुको आज्ञा तपाईंले भन्नु भए जस्तै गरिनँ। म मानिसहरूसित साह्रै डराएँ अनि तिनीहरूले जे भने माने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 शाऊलले शमूएललाई भने, “मैले पाप गरें। मैले परमप्रभुको आज्ञा र तपाईंका हुकुमको वास्‍ता गरिनँ। म मानिसहरूसँग डराएँ, र तिनीहरूको कुरा मैले मानें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 “हो, मैले पाप गरें,” शाऊलले जवाफ दिए, “मैले परमप्रभुको आज्ञा र तपाईंका आदेशहरू मानिनँ। म मेरा मानिसहरूसित डराएँ र तिनीहरूले चाहेका काम मैले गरें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तब शाऊलले शमूएललाई भने, “मैले पाप गरेको छु। मैले याहवेहको आज्ञा र तपाईंका आदेशहरू उल्‍लङ्घन गरेको छु। म मानिसहरूसँग डराएँ। त्यसैले मैले तिनीहरूले गर्न मन लागेको कुरा गर्न दिएँ।

Viz kapitola kopírovat




१ शमूएल 15:24

Následuj nás:

Reklamy


Reklamy