१ शमूएल 15:22 - पवित्र बाइबल22 शमूएलले जवाफ दिए, “परमप्रभुलाई के ले खुशी पार्छ होमबलि र बलिदानहरू चढाएर कि उहाँको आज्ञालाई पालन गरेर? उहाँलाई बलि भेट दिएर भन्दा उहाँको प्रत्येक आदेशलाई पालन गर्नु राम्रो हो। भेंडाको बोसो चढाउनु भन्दा पहिले परमेश्वरको वचन सुन्नु नै राम्रो हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तर शमूएलले भने, “होमबलि र बलिदानभन्दा बेसी परमप्रभुले आज्ञापालन नै रुचाउनुहुन्न र? आज्ञापालन बलिदानभन्दा उत्तम हो, र उहाँको वचन मान्नु भेड़ाको बोसोभन्दा असल हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 शमूएलले भने, “परमप्रभुले कुन कुरा बढ्ता रुचाउनुहुन्छ? आज्ञापालन, भेटी वा बलि? सबैभन्दा असल भेडा बलिदान गरेको भन्दा उहाँको आज्ञापालन गरेको अझ बढी असल हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तर शमूएलले जवाफ दिए: “के याहवेह होमबलि र बलिदानहरूमा भन्दा उहाँको वचन पालन गरेकोमा प्रसन्न हुनुहुन्न र? आज्ञापालन गर्नु बलिदानभन्दा उत्तम हो, अनि उहाँको वचन मान्नु थुमाको बोसोभन्दा उत्तम हो। Viz kapitola |