Online Bible

- Reklamy -




१ शमूएल 15:21 - पवित्र बाइबल

21 गिलगालमा परमप्रभु तपाईंका परमेश्वरलाई बलि चढाउन भनेर। सैनिकहरूले राम्रा-राम्रा भेंडा र पशुहरू लिए।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 लूटका मालबाट सिपाहीहरूले भेड़ा र गाई-गोरु, अनि सबभन्‍दा असल-असल चीजचाहिँ गिलगालमा परमप्रभु तपाईंका परमेश्‍वरको निम्‍ति बलिदान चढ़ाउनलाई राखेका छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तर मेरा मानिसहरूले पो कब्‍जा गरेकामध्‍ये सबैभन्दा असल भेडा र गाई-गोरु मारेनन्। त्‍यसका सट्टामा तिनीहरूले ती पशुहरू परमप्रभु तपाईंको परमेश्‍वरलाई बलि चढाउन यहाँ गिलगालमा ल्‍याए।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 सेनाहरूले लुटका मालबाट भेडा र गाईबस्तु लिए। अनि त्यसबाट असलहरूचाहिँ याहवेह तपाईंका परमेश्‍वरका निम्ति गिलगालमा बलिदानका निम्ति समर्पित गरिएका छन्।”

Viz kapitola kopírovat




१ शमूएल 15:21

Následuj nás:

Reklamy


Reklamy