१ शमूएल 15:19 - पवित्र बाइबल19 तपाईंले परमप्रभुको कुरा सुन्नु भएन। किन तपाईंले ती चीजहरू राख्न चाहनुहुन्छ। तपाईंको यो कार्य परमप्रभुको इच्छा विरूद्धको कार्य भयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तपाईंले किन परमप्रभुको आज्ञापालन गर्नुभएन? तपाईंले किन लूटका माल लिनुभयो, र परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गर्नुभयो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर किन तिमीले उहाँको आज्ञा मानेनौ? किन लुटका माल लिन हतारले गयौ र त्यसरी परमप्रभुलाई असन्तुष्ट पार्ने काम गर्यौ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिमीले किन याहवेहको आज्ञापालन गरेनौ? तिमी किन लुटको मालसामानमाथि झम्ट्यौ, र याहवेहको दृष्टिमा किन दुष्ट काम गर्यौ?” Viz kapitola |