१ शमूएल 15:17 - पवित्र बाइबल17 शमूएलले भने, “विगतमा, तपाईंले आफैंलाई तुच्छ सम्झनु हुन्थ्यो। तर त्यसपछि तपाईं इस्राएलका कुलहरूका अगुवा हुनुभयो। इस्राएलको राजाको रूपमा परमप्रभुले तपाईंलाई चुन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 शमूएलले भने, “यस्तो समय थियो जब तपाईं आफूले आफैलाई तुच्छ सम्झनुहुन्थ्यो, तर अब तपाईं इस्राएलका कुलहरूका शिर हुनुहुन्छ। परमप्रभुले तपाईंलाई इस्राएलमाथि राजा अभिषेक गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 शमूएलले जवाफ दिए, “तिमीले आफैंलाई केही महत्त्व नभएको मानिस हुँ भनी ठान्छौ भने पनि तिमी इस्राएलका कुलहरूका अगुवा हौ। परमप्रभुले तिमीलाई राजा अभिषेक गर्नुभयो Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 शमूएलले भने, “यद्यपि एक समयमा तिमीले आफूलाई आफ्नै दृष्टिमा सानो ठानेका थियौ; तापनि के तिमी इस्राएलका कुलहरूका अगुवा भएनौ र? याहवेहले तिमीलाई इस्राएलमाथि राजा अभिषेक गर्नुभयो। Viz kapitola |