Online Bible

- Reklamy -




१ शमूएल 15:16 - पवित्र बाइबल

16 शमूएलले शाऊललाई भने, “चुप लाग! हिजो राती परमप्रभुले मलाई के भन्नुभयो त्यो म तपाईंलाई बताउनेछु।” शाऊलले भने, “ठीक छ, के भन्नु भयो भन्नुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 शमूएलले शाऊललाई भने, “बस, भयो! गत रात परमप्रभुले मलाई के भन्‍नुभयो सो म तपाईंलाई बताउनेछु।” शाऊलले भने, “भन्‍नुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 “चूप लाग,” शमूएलले हुकुम गरे, “र हिजो राती परमप्रभुले मलाई के भन्‍नुभयो, सो म तिमीलाई सुनाउनेछु।” “भन्‍नुहोस्,” शाऊलले भने।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब शमूएलले शाऊललाई भने, “चुप लाग! याहवेहले मलाई हिजो राति के भन्‍नुभयो, त्यो तिमीलाई बताउनेछु।” शाऊलले भने, “भन्‍नुहोस्!”

Viz kapitola kopírovat




१ शमूएल 15:16

Následuj nás:

Reklamy


Reklamy