Online Bible

- Reklamy -




१ शमूएल 15:15 - पवित्र बाइबल

15 शाऊलले भन्यो, “सैनिकहरूले अमालेकीहरूबाट पशुहरू लिए। सैनिकहरूले राम्रा भेंडा र पशुहरू परमप्रभु तपाईंको परमेश्वरमा बलिचढाउन भनेर बचाए। तर हामीले अरू सबै चीज नष्ट पार्यौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 शाऊलले जवाफ दिए, “सिपाहीहरूले ती अमालेकीहरूबाट लिएका हुन्‌। तिनीहरूले असल-असल भेड़ा र गाई-गोरु परमप्रभु तपाईंका परमेश्‍वरको निम्‍ति बलिदान चढ़ाउनलाई जोगाइराखेका हुन्‌। बाँकीलाई त हामीले बिलकुलै नाश गर्‍यौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 शाऊलले जवाफ दिए, “ती मेरा मानिसहरूले अमालेकीहरूदेखि लिएका हुन्। तिनीहरूले सबैभन्दा असल भेडा र गाई-गोरुहरू परमप्रभु तपाईंको परमेश्‍वरलाई चढाउन जोगाएका छन्, बाँकी अरू जम्‍मै हामीले नाश पार्‍यौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 शाऊलले भने, “सेनाहरूले अमालेकीहरूबाट ल्याएका हुन्। तिनीहरूले भेडाबाख्रा र गाईबस्तुहरूबाट असल-असलचाहिँ याहवेह तपाईंका परमेश्‍वरका निम्ति बलि चढाउन जोगाइराखेका छन्। तर बाँकी सबैलाई हामीले पूर्ण रूपमा नष्‍ट गर्‍यौँ।”

Viz kapitola kopírovat




१ शमूएल 15:15

Následuj nás:

Reklamy


Reklamy