Online Bible

- Reklamy -




१ शमूएल 15:14 - पवित्र बाइबल

14 शमूएलले भने, “त्यसो हो भने म यो के सुन्दैछु। किन मैले भेंडा र पशुहरूको आवाज सुनेको?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तर शमूएलले भने, “मेरो कानमा परेका भेड़ाको आवाजचाहिँ के हो? गाई-गोरुका आवाज म किन सुन्‍दैछु?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 शमूएलले सोधे, “त्‍यसो भए किन मैले गाई-गोरु, भेडाहरू कराएका सुन्‍दछु?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तर शमूएलले भने, “त्यसो भए मेरो कानमा भेडाहरू कराएको आवाजचाहिँ के हो? अनि मैले गाईगोरुहरू कराएको आवाज सुनेको चाहिँ के हो?”

Viz kapitola kopírovat




१ शमूएल 15:14

Následuj nás:

Reklamy


Reklamy