Online Bible

- Reklamy -




१ शमूएल 15:12 - पवित्र बाइबल

12 शमूएल भोलिपल्ट बिहान चाँडै नै उठे र शाऊललाई भेट्न गए। तर मानिसलहरूले शमूएललाई भने, “शाऊल यहूदाको कर्मेल भन्ने ठाउँमा गएका छन्। शाऊल त्यहाँ उसको सम्मानमा एउटा स्मारक स्थापित गर्न गएका छन्। त्यसपछि धेरै ठाउँ भ्रमण गरेर तिनी अन्त्यमा गिलगाल जानेछन्।” त्यसपछि शमूएल शाऊल भएको ठाउँमा गए। अमालेकीहरूबाट लिएका चीजबिजको पहिलो अंश शाऊलले भेंटीको रूपमा चढाए, शाऊलले तिनीहरूलाई परमप्रभुको अघि एउटा होमबलि जस्तै चढाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 भोलिपल्‍ट बिहान सबेरै तिनी शाऊललाई भेट गर्न हिँड़े। तर “शाऊल त कर्मेलमा गएर त्‍यहाँ आफ्‍नो सम्‍झनाको निम्‍ति एउटा स्‍मारक खड़ा गरेका छन्, र त्‍यसपछि फर्केर गिलगालमा झरिसकेका छन्‌” भनी तिनलाई सुनाइयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 भोलिपल्‍ट बिहानै तिनी शाऊललाई खोज्‍न निस्‍के। तिनले सुने कि शाऊल कर्मेल सहरमा गएका थिए र त्‍यहाँ आफ्‍नो नाममा एउटा स्‍मारक बनाएपछि गिलगालतिर लागेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 शमूएल बिहानै उठेर शाऊललाई भेट्न गए, तर तिनलाई यसो भनियो, “शाऊल कर्मेलमा गएका छन्। त्यहाँ तिनले आफ्नो सम्मानका निम्ति एउटा स्मारक खडा गरे। अनि तिनी फर्केर गिलगालतिर झरेका छन्।”

Viz kapitola kopírovat




१ शमूएल 15:12

Následuj nás:

Reklamy


Reklamy