Online Bible

- Reklamy -




१ शमूएल 15:11 - पवित्र बाइबल

11 परमप्रभुले भन्नुभयो, “शाऊलले मलाई पछ्याउन छोडीदियो। यसर्थ म शाऊललाई राजा बनाएर आफैं दुःखी छु। म जे भन्छु त्यसले त्यो गर्दैन।” शमूएल धेरै रिसाए र रातभरी परमप्रभुसित प्रार्थना गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 “शाऊललाई राजा तुल्‍याएकोमा मलाई पछितो लागेको छ, किनभने त्‍यसले आफ्‍नो मुख मदेखि मोड़ेको छ, र मेरो आज्ञा त्‍यसले पालन गरेको छैन।” शमूएल विचलित भए, र तिनले रातभरि परमप्रभुलाई पुकारा गर्दैरहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 “मैले शाऊललाई राजा बनाएकोमा मलाई पछुतो छ। त्‍यो मदेखि तर्किगएको छ र मेरा आज्ञा उल्‍लङ्घन गरेको छ।” शमूएल रिसाए र रातभरि परमप्रभुसित बिन्‍ती गरिरहे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “मैले शाऊललाई राजा तुल्याएकोमा म दुःखित भएको छु। किनकि त्यो मदेखि तर्किगएको छ; अनि मेरो वचनलाई त्यसले पालन गरेको छैन।” शमूएल अति दुःखित भए, र याहवेहसँग रातभरि बिन्ती गरिरहे।

Viz kapitola kopírovat




१ शमूएल 15:11

Následuj nás:

Reklamy


Reklamy