Online Bible

- Reklamy -




१ शमूएल 15:1 - पवित्र बाइबल

1 एक दिन शमूएलले शाऊललाई भने, “परमप्रभुले मलाई उहाँका इस्राएली मानिसहरूको राजाको रूपमा तिमीलाई अभिषेक गर्न पठाउनु भएको थियो। अब परमप्रभुको भनाइ सुन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 शमूएलले शाऊललाई भने, “परमप्रभुले तपाईंलाई इस्राएलमाथि राजा अभिषेक गर्न भनी मलाई पठाउनुभयो। अब परमप्रभुको वचन ध्‍यान दिएर सुन्‍नुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 शमूएलले शाऊललाई भने, “तिमीलाई इस्राएलका राजा अभिषेक गर्न परमप्रभुले पठाउनुभएको व्‍यक्ति म नै हुँ। सर्वशक्तिमान् परमप्रभुले के भन्‍नुहुन्‍छ, सो सुन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 शमूएलले शाऊललाई भने, “तिमीलाई याहवेहको जाति इस्राएलमाथि राजा अभिषेक गर्न भनी उहाँले मलाई नै पठाउनुभयो। यसकारण अब याहवेहबाट आएको सन्देश ध्यानपूर्वक सुन!

Viz kapitola kopírovat




१ शमूएल 15:1

Následuj nás:

Reklamy


Reklamy