१ शमूएल 14:9 - पवित्र बाइबल9 यदि तिनीहरूले हामीलाई, ‘तिमीहरू त्यही उभिनु जबसम्म हामी त्यहाँ आइपुग्दैनौं’ भन्छन् भने हामी जहिंको तहीं उभिनेछौं। हामी अघि बढ्दैनौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यदि ‘हामी नआउञ्जेल तिमीहरू त्यहीँ बसिरह’ भनी उनीहरूले भन्छन् भने, हामी आफू बसेकै ठाउँमा बसिरहौं र उनीहरूकहाँ नजाऔं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यदि तिनीहरूले ‘तिमीहरू त्यहीँ पर्ख हामी आउँदै छौं’ भनेर हामीलाई भन्छन् भने हामी जहाँ हुन्छौं, त्यहीं पर्खनेछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यदि तिनीहरूले हामीलाई, ‘हामी तिमीहरूकहाँ नआएसम्म पर्खनू,’ भनेछन् भने हामी आफ्नो ठाउँमा बसिरहौँ र तिनीहरूकहाँ नजाऔँ। Viz kapitola |