Online Bible

- Reklamy -




१ शमूएल 14:8 - पवित्र बाइबल

8 जोनाथनले भन्यो, “जाऔ! त्यो बेंसीबाट भएर सिधै पलिश्ती रक्षकहरू भएतिर जाऔं। हामी तिनीहरूले देख्ने गरी अघि बढौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 जोनाथनले भने, “आऊ, हामी नाघेर पारिपट्टि जाऔं र उनीहरूले हामीलाई देखून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 जोनाथनले भने, “ठीक छ! हामी पारि जानेछौं र पलिश्‍तीहरूकहाँ देखा पर्नेछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जोनाथनले भने, “त्यसो भए आऊ; हामी ती मानिसहरूकहाँ पारिपट्टि जाऔँ, ताकि तिनीहरूले हामीलाई देखून्।

Viz kapitola kopírovat




१ शमूएल 14:8

Následuj nás:

Reklamy


Reklamy