१ शमूएल 14:7 - पवित्र बाइबल7 जोनाथनको हतियार बोक्ने युवकले भन्यो, “तपाईंलाई जे राम्रो लाग्छ त्यहि गर्नुहोस्। म त तपाईंको साथमा छँदैछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनका हतियार बोक्ने मानिसले जवाफ दियो, “तपाईंलाई जे ठीक लाग्छ, गर्नुहोस्। अगि बढ्नुहोस्। तपाईं जे गर्नुहुन्छ म तनमनले तपाईंलाई साथ दिन्छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यस केटाले उत्तर दियो, “जे तपाईं गर्न चाहनुहुन्छ, त्यसमा म तपाईंलाई साथ दिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि जोनाथनको हतियार बोक्नेले भन्यो, “तपाईंलाई मनमा लागेको कुरा गर्नुहोस्; अगि बढ्नुहोस्, म तपाईंलाई तनमनले साथ दिनेछु।” Viz kapitola |