Online Bible

- Reklamy -




१ शमूएल 14:52 - पवित्र बाइबल

52 शाऊल जीवनभरी नै साहसी थिए। पलिश्तीहरू विरूद्ध कठिन युद्ध लडे। जहिले पनि कुनै वीरलाई देखेमा शाऊलले आफ्नो सैनिक दलमा त्यसलाई सामेल गर्थे र आफ्नो छेवैमा राखेर राजाको रक्षक बनाउँथे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

52 शाऊलको जीवनपर्यन्‍त पलिश्‍तीहरूसित घमासान भइरह्यो। उनले भेट्टाएको कुनै पनि बलियो वा वीर मानिसलाई शाऊलले आफ्‍नो काममा नियुक्त गरिहाल्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

52 शाऊलले आफ्‍नो जीवनकालभरि पलिश्‍तीहरूसित लडाइँ गर्नुपर्‍यो। यसकारण जहिले-जहिले कोही बलियो वा साहसी पुरुष भेट्थे, त्‍यही बेला उनले त्‍यसलाई आफ्‍ना सेनामा भर्ती गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

52 शाऊलको जीवनकालभरि नै पलिश्तीहरूसँग घमासान लडाइँ भइरह्‍यो। जब शाऊलले बलिया वा साहसी मानिस देख्थे, तब तिनले त्यस मानिसलाई आफ्नो सेनामा भर्ती गराइहाल्थे।

Viz kapitola kopírovat




१ शमूएल 14:52

Následuj nás:

Reklamy


Reklamy