Online Bible

- Reklamy -




१ शमूएल 14:5 - पवित्र बाइबल

5 एउटा ठूलो चट्टान भने उत्तरतिर मिकमाशलाई हेरिरहे झैं देखिन्थ्यो। अर्को चट्टानले भने दक्षिणतिर गिबालाई हेरिरहे झैं देखिन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तीमध्‍ये एउटा मिकमाशतिर उत्तरमा र अर्कोचाहिँ गेबातिर दक्षिणमा थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 एउटा चट्टान घाटीको उत्तरपट्टि मिकमाशतिर र अर्को दक्षिणपट्टि गेबातिर फर्केका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 एउटा चट्टान मिकमाशको उत्तरपट्टि, र अर्को चट्टानचाहिँ दक्षिणपट्टि गेबातिर फर्केको थियो।

Viz kapitola kopírovat




१ शमूएल 14:5

Následuj nás:

Reklamy


Reklamy