१ शमूएल 14:48 - पवित्र बाइबल48 शाऊल अत्यन्तै साहसी थिए। शाऊलले इस्राएलका मानिसहरूबाट सामान चीज-बीज खोस्न खोज्नहरूको हातबाट पनि इस्राएलीहरूलाई बचाए, शाऊलले यहाँ सम्म कि अमालेकीहरूलाई पनि हराए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण48 अमालेकीहरूलाई पनि उनले जिते, अनि लूटपीट गर्नेहरूबाट इस्राएलीहरूलाई मुक्त गराएर उनले ठूलो बहादुरी देखाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 उनले वीरतासाथ लडाइँ गरे र अमालेकीहरूलाई पनि हराए। उनले इस्राएलीहरूलाई सबै हमलाबाट बचाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण48 तिनले वीरतासाथ युद्ध गरे र अमालेकीहरूलाई परास्त गरे। इस्राएलीहरूलाई लुटपाट गर्नेहरूबाट छुटकारा दिलाए। Viz kapitola |