Online Bible

- Reklamy -




१ शमूएल 14:47 - पवित्र बाइबल

47 शऊलले इस्राएलमा पूरा अधिकार जमाए। शाऊल इस्राएल वरिपरिका शत्रुहरूसित लडे। शाऊल मोआबी, अम्मोनी, एदोमी, सीबाका राजा र पलिश्तीहरूसँग लडे। जहाँ-जहाँ गएर लडे शाऊलले इस्राएलका शत्रुहरूलाई हराए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

47 जब शाऊलले इस्राएलमा आफ्‍नो सिंहासन स्‍थिर पारिसके, तब उनले मोआबीहरू, अम्‍मोनीहरू, एदोमीहरू, सोबाका राजाहरू र पलिश्‍तीहरू आफ्‍ना चारैतिरका शत्रुहरूसित लड़ाइँ गरे। जहाँ-जहाँ उनी गए, त्‍यहाँ-त्‍यहाँ उनले उनीहरूलाई सास्‍ती दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 शाऊल इस्राएलका राजा भएपछि उनले आफ्‍ना सबै शत्रुहरूसित सबै ठाउँमा लडाइँ गरे। उनले मोआब, अम्‍मोन, एदोमका मानिसहरू, सोबाका राजा र पलिश्‍तीहरूसित लडाइँ गरे। जहाँजहाँ लडाइँ गरे, त्‍यहाँत्‍यहाँ तिनले जिते।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 शाऊलले इस्राएलमाथि शासन गर्न थाले, तब तिनले आफ्ना चारैतिरका विरोधीहरू: अर्थात् मोआब, अम्मोनीहरू, एदोमीहरू, सोबाका राजाहरू र पलिश्तीहरूको विरुद्धमा युद्ध गरे। शाऊल जहाँ-जहाँ गए, विरोधीहरूलाई हराए।

Viz kapitola kopírovat




१ शमूएल 14:47

Následuj nás:

Reklamy


Reklamy