१ शमूएल 14:46 - पवित्र बाइबल46 शाऊलले पलिश्तीहरूलाई खेदेनन्। पलिश्तीहरू आफ्नै ठाउँमा फर्किए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 यद्यपि शाऊलले पलिश्तीहरूलाई खेद्न छोड़िदिए, र उनीहरू आफ्नो देशमा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 त्यसपछि शाऊलले पलिश्तीहरूलाई खेद्न छोडे र तिनीहरू आफ्नै देशमा फर्के। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 त्यसपछि शाऊलले पलिश्तीहरूलाई खेद्न छोडेर तिनीहरू आफ्नै देशमा फर्केर गए। Viz kapitola |