Online Bible

- Reklamy -




१ शमूएल 14:44 - पवित्र बाइबल

44 शाऊलले भने, “यदि मैले गरेको प्रतिज्ञा पूरा गरिनँ भने परमेश्वरले मलाई खूबै नराम्रो गर्नुहुनेछ। यसर्थ जोनाथन मर्नै पर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 शाऊलले भने, “जोनाथन, तिमी मारिएनौ भने परमेश्‍वरले मसित योभन्‍दा कठोर व्‍यवहार गरून्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 शाऊलले तिनलाई भने, “तँ मारिइनस् भने परमेश्‍वरले मलाई मारून्!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 शाऊलले भने, “जोनाथन, यदि तिमी मारिएनौ भने परमेश्‍वरले मसँग योभन्दा कठोर व्यवहार गरून्।”

Viz kapitola kopírovat




१ शमूएल 14:44

Následuj nás:

Reklamy


Reklamy