१ शमूएल 14:43 - पवित्र बाइबल43 शाऊलले जोनाथनलाई भने, “मलाई भन्, तैले के गरिस्।” जोनाथनले शाऊललाई भन्यो, “मैले अलि कति लट्टीमा लागेको मह चाखें। यत्तिले नै म मर्नु पर्ने?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 तब शाऊलले जोनाथनलाई भने, “तिमीले के गर्यौ? मलाई भन।” जोनाथनले भने, “मैले मेरो लट्ठीको टुप्पाले अलिकता मह चाखेको मात्र हुँ। के अब म मर्नुपर्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 शाऊलले जोनाथनलाई सोधे, “तैँले के गरिस्?” जोनाथनले जवाफ दिए, “मैले अलिकता मह खाएँ। म यहाँ हाजिर छु र मर्न तयार छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 तब शाऊलले जोनाथनलाई भने, “तिमीले के गरेका छौ, सो मलाई भन!” यसकारण जोनाथनले भने, “मैले मेरो लहुरोको टुप्पोले अलिकति मह चाखेको मात्र थिएँ। के अब म मर्नैपर्छ!” Viz kapitola |