Online Bible

- Reklamy -




१ शमूएल 14:42 - पवित्र बाइबल

42 शाऊलले भने, “अब म र मेरो छोरामा कसलाई दोष दिनु पर्ने हो? को दोषी हो?” जोनाथन चुनिएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 तब शाऊलले भने, “म र मेरा छोरा जोनाथनको बीचमा चिट्ठा हाल।” अनि जोनाथन छानिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 तब शाऊलले भने, “म र मेरो छोरो जोनाथनका बीचमा को हो, त्‍यो छुट्टाइदिनुहोस्।” तब दोष जोनाथनमाथि पर्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 तब शाऊलले भने, “म र मेरा छोरा जोनाथनको नाममा चिट्ठा हाल।” अनि जोनाथनको भागमा पर्‍यो।

Viz kapitola kopírovat




१ शमूएल 14:42

Následuj nás:

Reklamy


Reklamy