१ शमूएल 14:40 - पवित्र बाइबल40 यसकारण शाऊलले सबै इस्राएलीहरूलाई भने, “तिमीहरू सबै एकतिर उभिनु। म र मेरो छोरा जोनाथन अर्कोतिर उभिन्छौ।” सबै सैनिकले भने, “तपाईंको जो इच्छा हजुर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 तब शाऊलले इस्राएलीहरूलाई भने, “तिमीहरू सबै एकातिर बस, अनि म र मेरा छोरा जोनाथन अर्कोतिर बस्नेछौं।” मानिसहरूले जवाफ दिए, “तपाईंलाई जे सबभन्दा असल लाग्छ त्यही गर्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 तब शाऊलले तिनीहरूलाई भने, “तिमीहरू सबै जना त्यहाँ खडा होओ, म र जोनाथन यहाँ खडा हुन्छौं।” “जे तपाईंलाई असल लाग्छ, त्यही गर्नुहोस्,” तिनीहरूले जवाफ दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 तब शाऊलले सारा इस्राएलीहरूलाई भने, “तिमीहरू यतातिर खडा होओ; अनि म र मेरो छोरा जोनाथनचाहिँ अर्कोतिर उभिनेछौँ।” मानिसहरूले भने, “तपाईंलाई जे ठिक लाग्छ, त्यही गर्नुहोस्!” Viz kapitola |