१ शमूएल 14:4 - पवित्र बाइबल4 वाटोको दुवै पट्टि ठूला-ठूला चट्टानहरू थिए। जोनाथनले त्यही बेंसीको बाटो भएर पलिश्तीहरूको छाउनीमा पुग्ने निश्चय गरे। बाटोको एकापट्टि बोसेस नाउँ भएको एउटा ठूला चट्टान थियो र अर्को तर्फ सेन नाउँ गरेको अर्को चट्टान थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 घाटीको दुवैतिर, जहाँबाट जोनाथन पलिश्तीहरूको चौकीमा जान चाहेका थिए, त्यहाँ बोसेस र सेनेह नाउँ भएका दुई ठाड़ा पहरा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मिकमाशको घाटीको, जुन बाटो भएर जोनाथन पलिश्तीहरूका छाउनीमा पुग्नुपर्थ्यो, दुई वटा चोसो निस्केका चट्टानहरू घाटीका दुईपट्टि उठेका थिए। एउटा चट्टानको नाम बोसेस र अर्काको नाम सेनेह थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 पलिश्तीहरूको पहरे-चौकीमा पुग्न जोनाथनले जुन बाटो भएर जानुपर्थ्यो, त्यहाँ दुवैतिर ठूला-ठूला चट्टानहरू थिए। एउटा चट्टानलाई बोसेस र अर्कोलाई सेनेह भनिन्थ्यो। Viz kapitola |