१ शमूएल 14:39 - पवित्र बाइबल39 म इस्राएलको रक्षा गर्ने परमप्रभुको शपथ खाँदै यो प्रतिज्ञा गर्छु, यहाँ सम्म कि मेरो छोरा जोनाथनले नै पाप गरेको छ भने पनि छोडिने छैन मर्ने छ।” तर कसैले पनि उनलाई केही भनेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 इस्राएललाई उद्धार गर्नुहुने जीवित परमप्रभुको नाउँमा म भन्दछु, कि मेरा छोरा जोनाथनमा नै त्यो लुकेको भए पनि तिनी मारिनेछन्।” तर कसैले पनि उनलाई केही भनेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 इस्राएललाई उद्धार गर्नुहुने जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिंदछु कि मेरो छोरो जोनाथनमा नै त्यो लुकेको भए पनि उनी मारिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 इस्राएललाई छुटाउनुहुने जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, यदि त्यो पाप मेरा छोरा जोनाथनले गरेको छ भने पनि तिनी निश्चय मर्नैपर्छ।” तर कसैले पनि एउटै शब्द बोलेनन्। Viz kapitola |