Online Bible

- Reklamy -




१ शमूएल 14:37 - पवित्र बाइबल

37 यसकारण शाऊलले परमेश्वरलाई सोधे, “के म पलिश्तीहरूलाई पछ्याउँदै खेदौं? के मलाई पलिश्तीहरूलाई हराउन दिनुहुन्छ?” तर परमेश्वरबाट कुनै जवाफ आएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 यसकारण शाऊलले परमप्रभुलाई सोधे, “के म पलिश्‍तीहरूलाई खेदौं? के तपाईंले उनीहरूलाई इस्राएलको हातमा सुम्‍पिदिनुहुनेछ?” तर त्‍यस दिन परमेश्‍वरले उनलाई केही जवाफ दिनुभएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 शाऊलले परमेश्‍वरलाई सोधे, “के म पलिश्‍तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले हामीलाई विजय दिनुहुन्‍छ?” तर त्‍यो दिन परमेश्‍वरले केही उत्तर दिनुभएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 यसकारण शाऊलले परमेश्‍वरलाई सोधे, “के म तल गएर पलिश्तीहरूलाई लखेटौँ? के तपाईंले तिनीहरूलाई इस्राएलीहरूको हातमा सुम्पिदिनुहुनेछ?” तर त्यस दिन याहवेहले तिनलाई जवाफ दिनुभएन।

Viz kapitola kopírovat




१ शमूएल 14:37

Následuj nás:

Reklamy


Reklamy