१ शमूएल 14:32 - पवित्र बाइबल32 तिनीहरूले पलिश्तीहरूबाट भेंडा, गाई र बाछाहरू खोसेका थिए। त्यस बेला इस्राएलका मानिसहरू यति भोका थिए कि तिनीहरूले ती पशुहरूलाई त्यही जमिनमा मारे र खाए। जबसम्म पशुहरूमा रगत थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तिनीहरू लुट्नपट्टि लागे, र भेड़ा र गाईबस्तुहरू पक्रे, अनि भूइँमा नै मारेर रगतसमेत मासु खाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तिनीहरू शत्रुहरूबाट कब्जा गरेका सामानहरूतिर हतारिँदै गए, त्यहाँका भेडा र गाई-गोरुहरू लिएर त्यहीँ मारे र रगतैसँग मासु खाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 इस्राएलीहरूले लुटका सामानहरूमाथि झम्टेर भेडा, गाईबस्तु र बाछाहरू लिएर तिनीहरूले जमिनमा मारे; र रगतसँगै खाए। Viz kapitola |