१ शमूएल 14:29 - पवित्र बाइबल29 जोनाथनले भने, “मेरो पिताले देशलाई समस्यामा हाल्नुभयो। हेर त मैले अलिकति मह चाखेको मात्र थिएँ कस्तो फूर्तिलो भएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 जोनाथनले भने, “मेरा पिताले देशको लागि हानि गर्नुभएको छ। हेर त, म यो मह चाखेर मात्र पनि कस्तो फूर्तिलो भएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 जोनाथनले उत्तर दिए, “मेरो बुबाले हाम्रो प्रजामाथि कस्तो डरलाग्दो कुरा गर्न सक्छन्! हेर त, मह खाएर अहिले मलाई कति राम्रो लागिरहेछ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 जोनाथनले भने, “मेरा पिताले देशमा सङ्कट ल्याउनुभएको छ। हेर न, मैले यो मह अलिकति चाटेपछि कस्तो फूर्तिलो भएको छु। Viz kapitola |