१ शमूएल 14:28 - पवित्र बाइबल28 एउटा सैनिकले जोनाथनलाई भन्यो, “तपाईंका पिताले मानिसहरूलाई एउटा शपथ खान लगाए। तपाईंका पिताले मानिसहरूलाई केही खाएमा दण्डित गरिने शपथ खुवाए। यसैले मानिसहरू भोकभोकै छन्। यसैले गर्दा मानिसहरू कमजोरी भए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तर मानिसहरूमध्येको एक जनाले तिनलाई भन्यो, “तपाईंका पिताले यसो गर्नलाई एकदम मनाही गर्नुभएको छ। उहाँले भन्नुभएको छ, ‘आजको दिन खानेकुरो खाने मान्छे श्रापित होस्।’ यसैले मानिसहरूचाहिँ भोकले छटपटिसकेका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तर एक जना मानिसले भन्यो, “हामी सबै भोकले कमजोर भएका छौं; तर तपाईंका बुबाले हामीलाई डर देखाएर यसो भन्नुभयो, ‘जसले आज खाना खान्छ, त्यसलाई मेरो सराप लाग्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तब एक जना योद्धाले तिनलाई भन्यो, “तपाईंका पिताले सेनाहरूलाई यसो भनेर शपथ खान लाएका छन्, ‘आज भोजन खाने व्यक्ति श्रापित होस्!’ त्यसैले मानिसहरू अति कमजोर भएका हुन्।” Viz kapitola |