Online Bible

- Reklamy -




१ शमूएल 14:24 - पवित्र बाइबल

24 त्यस दिन शाऊलले ठूलो भूल गरे। इस्राएलीहरू भोका र थकित थिए, कारण शाऊलले शपथ खान लगाएका थिए, शाऊलको शपथ थियो, साँझ अघि कसैले केही खाने छैन। “अथवा मैले मेरो शत्रुहरूलाई पराजित नगरून्जेलसम्म खानेकुरा खाए त्यसलाई दण्ड दिइनेछ।” यसर्थ कुनै इस्राएली सैनिकले केही खाएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 त्‍यस दिन इस्राएलीहरू साह्रै थाकेका थिए, किनकि शाऊलले मानिसहरूलाई यी शब्‍दहरूद्वारा शपथ खान लाएका थिए: “मैले मेरा शत्रुहरूलाई बदला लिई नसकुञ्‍जेल जसले साँझअघि केही खानेकुरो खाला त्‍यो मानिस श्रापित होस्‌।” यसैले कसैले पनि केही खाएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 त्‍यो दिन इस्राएलीहरू भोकले कमजोर भएका थिए किनभने शाऊलले एउटा गम्‍भीर किरिया खाएर यस्‍तो हुकुम दिएका थिए, “जसले आज मैले आफ्‍ना शत्रुहरूसित बदला लिनुअघि खाना खानेछ, त्‍यसलाई मेरो सराप छ।” यसकारण दिनभरि कसैले केही खाएका थिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 अनि त्यस दिन इस्राएलीहरू साह्रै कष्‍टमा थिए; किनकि शाऊलले मानिसहरूलाई यसो भनेर शपथ खान लगाएर राखेका थिए, “साँझ पर्न अगि र मैले मेरा शत्रुहरूमाथि बदला नलिएसम्म जसले भोजन खान्छ, त्यो व्यक्तिलाई मेरो श्राप छ!” यसकारण कुनै पनि दलले भोजन चाखेनन्।

Viz kapitola kopírovat




१ शमूएल 14:24

Následuj nás:

Reklamy


Reklamy