Online Bible

- Reklamy -




१ शमूएल 14:21 - पवित्र बाइबल

21 केही हिब्रूहरू पनि पलिश्तीहरूसित तिनीहरूका नोकरहरू जस्तै त्यही छाउनीमा थिए। तिनीहरूले पनि पलिश्तीहरूलाई आक्रमण गरे। तिनीहरू पनि इस्राएली शाऊल र जोनाथनसित मिले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 ती हिब्रूहरू, जो त्‍यति बेलासम्‍म पलिश्‍तीहरूका अधीनमा भएका थिए र उनीहरूको छाउनीमा गएका पनि थिए, तिनीहरूले पलिश्‍तीहरूलाई छोड़ेर शाऊल र जोनाथनको साथमा भएका इस्राएलीहरूसँग मिल्‍न आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 कति जना हिब्रूहरू, जो पलिश्‍तीहरूतिर लागेर तिनीहरूसित तिनका छाउनीमा गएका थिए, फेरि तिनीहरूलाई छोडेर शाऊल र जोनाथनपट्टि आए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 ती हिब्रूहरू, जो पहिले पलिश्तीहरूकहाँ गएर तिनीहरूका छाउनीमा बसेका थिए। तिनीहरू पनि शाऊल र जोनाथनसँग भएका इस्राएलीहरूको छाउनीमा गए।

Viz kapitola kopírovat




१ शमूएल 14:21

Následuj nás:

Reklamy


Reklamy