Online Bible

- Reklamy -




१ शमूएल 14:20 - पवित्र बाइबल

20 शाऊलले आफ्ना सैनिकहरूलाई एकत्रित पारे र युद्धको निम्ति निस्किए। पलिश्ती सेनाहरू साँच्चै नै अलमल्ल परिरहेका थिए। तिनीहरूले एक-अर्कामा तिनीहरूको तरवार लिएर झगडा़ गर्न शुरू गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तब शाऊल र उनका सबै मानिसहरू रणभूमितिर लागे, जहाँ पलिश्‍तीहरू तितरबितर भएर आफू-आफूमै लड़ाइँ गरिरहेका तिनीहरूले देखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 त्‍यसपछि शाऊल र तिनका मानिसहरू पलिश्‍तीहरूका विरुद्धमा लड्‍न निक्‍ले। पलिश्‍तीहरू पूरा गड्बडीका बीचमा आफू-आफूमा नै लडिरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तब शाऊल र तिनका सबै मानिसहरू भेला भएर लडाइँमा गए। इस्राएलीहरूले पलिश्तीहरू ठूलो अलमलमा परेर एक-अर्कालाई नै आफ्नो तरवारले प्रहार गरिरहेका देखे।

Viz kapitola kopírovat




१ शमूएल 14:20

Následuj nás:

Reklamy


Reklamy