१ शमूएल 14:19 - पवित्र बाइबल19 शाऊल पूजाहारी अहियाहसँग कुरा गर्दैथिए। शाऊलले परमेश्वरको सुझाव पर्खिरहेका थिए। तर पलिश्तीहरूको छाउनीमा होहल्ला र अशान्ती अझै बढ्दै थियो। शाऊलको धैर्य खतम भइसकेको थियो। अन्त्यमा पूजाहारी अहियालाई शाऊलले भने, “अब भयो प्रार्थना गर्न बन्द गर, हात तल झार।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 शाऊल पूजाहारीहरूसँग बोल्दैथिए पलिश्तीहरूका छाउनीको खैलाबैला झन्-झन् बढ्न लाग्यो, र उनले पूजाहारीलाई “तिम्रो हात झिक” भने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 शाऊल पूजाहारीसित कुरा गरिरहेको बेलामा पलिश्ती छाउनीमा गड्बडी अझै बढ्दैगयो र शाऊलले तिनलाई भने, “परमप्रभुसित सल्लाह लिइरहने समय छैन!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 शाऊल पुजारीसँग कुरा गरिरहेको बेला पलिश्तीहरूको छाउनीमा भएको खैलाबैला झन्-झन् बढ्दैगयो। यसकारण शाऊलले पुजारीलाई भने, “तपाईंको हात झार्नुहोस्।” Viz kapitola |